Posts

Showing posts from August, 2016

देउडा गजल

पालेका मालपाखर छदै पत्थरी घर छदै बा अामाकाे जेठाे छाेराे भरीलाे भर छदै जे खाउ भने खानु छदै कमाउने बा छदै, गाँउ समाजमा चिनाउने फडेरा थर छदै अलिकति हाँसाे छदै यहि मन भर छदै, भार्इ बिनाकाे रेखदेख गर्ने मैकन कर छदै धनगिरी फडेरा मान्म कालिकाेट