Posts

Showing posts from April, 2018

अनलाइन मार्केटिङ के हाे ?

Image
अनलाइन मार्केटिङ  के हाे ? आजभोलि  अनलाइन मार्केिटङ के हाे भनि प्रश्न गर्ने जमात धेरै पाइन्छन किनकि परम्परागत युगमा यस्ता प्रबिधि थिएन । अनलाइन मार्केटिङ यस्ताे काय प्राय बिकसित मुलकमा मात्रै फाट्रट फुट्रट  चलेकाे पाइन्छ त्यसैले अाज प्रविधि काे विकास संगै मानिस अनलाइनस सुविधामा बस्छन् र उनीहरू अनलाइन मै बस्ने  गरेकाे पाइन्छ । यस प्रविधि ले मानिसकाे साथिकाे रूपमा काम गरेकाे छ। यि मानिस काम, यात्रा, अफिसमा काम गदै घरमा अावश्यक सामाग्रि किनबेच गरी रहेकाे पाइन्छ याे नै  अनलाइन मार्केटिङकाे विकास हाे । यसबाट घरमै बसिबसि माेबाइल ल्यापटप काे माध्यम बाट व्यापारिक संग अडर गर्न सकिने प्रविधि हाे । अनलाइन मार्केटिङ लार्इ  नै डिजिटल मार्केटिङ भनिन्छ । याे प्रविधिले मानिसलार्इ सम्पक ज्ञान दिने र ब्लग पोस्ट, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, इमेल आदिका  विभिन्न वस्तुहरू प्रयोग गरेर ग्राहकहरू सम्म पुग्ने गरिन्छ  ।   डिजिटल मार्केटिङका लागि विभिन्न विधि अपनाउन सकिन्छ । यसअन्तर्गत सर्च इन्जिन अप्टिमाइजेसन (एसइओ), कन्टेन्ट मार्केटिङ, सामाजिक सञ्जाल (सोसल मिडिया) मार्केटिङ र अप्टिमाइजेसन, इमे

FQA

easy1Up के हो? easy1Up educational प्ल्यात्फर्म हो । यसले इन्टरनेट मार्केटिंग गर्न चाहनेहरुलाई अनलाइनको माध्यमबाट इन्टरनेट मार्केटिंग सम्बन्धि तालिमहरु उपलब्ध गराउदछ । यसको फाउण्डर पिटर वल्फ़िङ्ग हुन् र यसको कार्यालय अमेरिका मा अवस्थित छ । यसले ६ ओटा छुट्टाछुट्टै लेबल हरुको अनलाइन तालिमहरु उपलब्ध गराउछ। यसमा तालिम लिनेहरुलाई easy1Up ले इन्टरनेट मार्केटर भइ काम गर्ने ठाउ पनि दिन्छ । जसलाई जो कसैले आफ्नो व्यवसाय बनाउन सक्छ । यो कसको लागि हो ? यो बिल्कुलै नया व्यक्तिहरु जो इन्टरनेट मा काम गरि कमाउन चाहन्छ उनीहरुको लागि हो यो पहिलेदेखि केहि व्यवसाय गर्दै आइरहेका हरुको लागि पनि हो यो पार्टटाइम काम गरि थप आम्दानी गर्न चाहनेहरुको लागि हो यो घरमै बसी काम गर्न चाहने गृहिणी वा जो कसैको लागि हो यसमा काम गर्न के के चाहिन्छ ? इक्षा ल्यापटप( बेसिक कम्प्युटर ज्ञान ) इन्टरनेट( बेसिक इन्टरनेट सम्बन्धि ज्ञान) सामान्य अंग्रेजी भाषा गर्ने के हो यसमा? easy1Up को डिजिटल प्रडक्ट बिक्रि गर्ने काम । डिजिटल प्रडक्ट बारे जान्न यहाँ क्लिक गर्नुहोस । कहाँ सम्पर्क गर्ने? यसको अफिस कहाँ छ?