अनलाइन मार्केटिङ के हाे ?

अनलाइन मार्केटिङ  के हाे ?
आजभोलि  अनलाइन मार्केिटङ के हाे भनि प्रश्न गर्ने जमात धेरै पाइन्छन किनकि परम्परागत युगमा यस्ता प्रबिधि थिएन । अनलाइन मार्केटिङ यस्ताे काय प्राय बिकसित मुलकमा मात्रै फाट्रट फुट्रट  चलेकाे पाइन्छ त्यसैले अाज प्रविधि काे विकास संगै मानिस अनलाइनस सुविधामा बस्छन् र उनीहरू अनलाइन मै बस्ने  गरेकाे पाइन्छ । यस प्रविधि ले मानिसकाे साथिकाे रूपमा काम गरेकाे छ। यि मानिस काम, यात्रा, अफिसमा काम गदै घरमा अावश्यक सामाग्रि किनबेच गरी रहेकाे पाइन्छ याे नै  अनलाइन मार्केटिङकाे विकास हाे । यसबाट घरमै बसिबसि माेबाइल ल्यापटप काे माध्यम बाट व्यापारिक संग अडर गर्न सकिने प्रविधि हाे । अनलाइन मार्केटिङ लार्इ  नै डिजिटल मार्केटिङ भनिन्छ । याे प्रविधिले मानिसलार्इ सम्पक ज्ञान दिने र ब्लग पोस्ट, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, इमेल आदिका  विभिन्न वस्तुहरू प्रयोग गरेर ग्राहकहरू सम्म पुग्ने गरिन्छ  ।
 
डिजिटल मार्केटिङका लागि विभिन्न विधि अपनाउन सकिन्छ । यसअन्तर्गत सर्च इन्जिन अप्टिमाइजेसन (एसइओ), कन्टेन्ट मार्केटिङ, सामाजिक सञ्जाल (सोसल मिडिया) मार्केटिङ र अप्टिमाइजेसन, इमेल मार्केटिङ, सर्च इन्जिन मार्केटिङ आदि पर्छन् ।

Comments

  1. Grand Canyon Casino Resort, Canyonville, AZ - Mapyro
    Compare reviews and find the best 용인 출장안마 value for your 목포 출장샵 trip to Grand Canyon Casino 전라남도 출장샵 Resort, Canyonville, AZ. 고양 출장마사지 Grand 안양 출장샵 Canyon Casino Resort Map. Mapyro

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देउडा गजल

FQA