FQA

easy1Up के हो?

easy1Up educational प्ल्यात्फर्म हो । यसले इन्टरनेट मार्केटिंग गर्न चाहनेहरुलाई अनलाइनको माध्यमबाट इन्टरनेट मार्केटिंग सम्बन्धि तालिमहरु उपलब्ध गराउदछ । यसको फाउण्डर पिटर वल्फ़िङ्ग हुन् र यसको कार्यालय अमेरिका मा अवस्थित छ । यसले ६ ओटा छुट्टाछुट्टै लेबल हरुको अनलाइन तालिमहरु उपलब्ध गराउछ। यसमा तालिम लिनेहरुलाई easy1Up ले इन्टरनेट मार्केटर भइ काम गर्ने ठाउ पनि दिन्छ । जसलाई जो कसैले आफ्नो व्यवसाय बनाउन सक्छ ।

यो कसको लागि हो ?

  • यो बिल्कुलै नया व्यक्तिहरु जो इन्टरनेट मा काम गरि कमाउन चाहन्छ उनीहरुको लागि हो
  • यो पहिलेदेखि केहि व्यवसाय गर्दै आइरहेका हरुको लागि पनि हो
  • यो पार्टटाइम काम गरि थप आम्दानी गर्न चाहनेहरुको लागि हो
  • यो घरमै बसी काम गर्न चाहने गृहिणी वा जो कसैको लागि हो

यसमा काम गर्न के के चाहिन्छ ?

  • इक्षा
  • ल्यापटप( बेसिक कम्प्युटर ज्ञान )
  • इन्टरनेट( बेसिक इन्टरनेट सम्बन्धि ज्ञान)
  • सामान्य अंग्रेजी भाषा

गर्ने के हो यसमा?

easy1Up को डिजिटल प्रडक्ट बिक्रि गर्ने काम । डिजिटल प्रडक्ट बारे जान्न यहाँ क्लिक गर्नुहोस ।

कहाँ सम्पर्क गर्ने? यसको अफिस कहाँ छ?

यदि तपाई इन्टरनेट मार्केटर भै काम गर्न चाहनुहुन्छ भने तपाइको स्पोन्सर लाइ कन्ट्याक गर्नुहोला । यो घरमै बसीबसी सिक्ने र काम गर्ने ठाउ हो यसको अफिस छैन ।

तालिमको लागि कति खर्च लाग्छ?

तपाइले तलको तालिमहरु मध्ये एक तालिम खरिद गर्न सक्नुहुन्छ ।
  1. Elevation $30
  2. Elevation Elite $110
  3. Vertex $275
  4. Vertex Elite $550
  5. Vertex Pro $1100
  6. Vertex Live $2500
यो एकपटक किनेपछि सधैभरिको लागि हो ।

तालिमहरुमा फरक के छ ?

माथिल्लो लेबलको तालिम किन्दा तल्लो लेबल सित्तैमा पाइछ । जस्तै vertex किन्दा vertex संगै Elevation र Elevation Elite पनि सित्तैमा पाइन्छ। तर एलेवेशन किन्नु भो भने एलेवेशन मात्र पाउनुहुन्छ।

$३० को किन्दा कति कमाउन सकिन्छ?

$३० को किन्दा प्रति बिक्रि मा $२५ कमाउन सकिन्छ । $११० को किन्दा प्रति बिक्रीमा $१०० सम्म कमाउन सकिन्छ। यस्तै $२७५ को किनेमा प्रति बिक्रि $२५० सम्म कमाउन सकिन्छ र यदि तपाइले $२७५ को किन्नुभाको छ भने तपाइले $३० वा $११० को पनि बेच्न पाउनुहुन्छ ।

कसरि किन्ने ?

तपाइको स्पोन्सर ले दिएको लिंक बाट easy1Up जोइन गर्नुहोस र उहालाई सम्पर्क गर्नुहोस ।

पैसा कसरि प्राप्त हुन्छ ?

तपाइले आर्जन गर्ने कमिसन बैंक/ IME / eSewa वा अन्य कुनै माध्यम बाट प्राप्त गर्न सक्नुहुन्छ ।

Comments

Popular posts from this blog

देउडा गजल